लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा
Last updated at 02:47 pm
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
गत वैशाख ३१ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनण गरिनेछ।हाल धितोपत्र बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ छ।
Visited 14 times, 1 visit(s) today
