कामना सेवा विकास बैंकको लाभांश घोषणा
Last updated at 12:47 pm
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ७९५ प्रतिशत नगद लाभांश (करप्रयोजनसमेत) गरि १५ दशमलव ७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि शेयरधनीले पाउने छन् ।
Visited 2 times, 2 visit(s) today