सर्वोत्तम सिमेन्टको लाभांश घोषणा
Last updated at 10:54 am
सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।गत कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो
कम्पनीले हाल कायम चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने करसहित १५ नगद लाभांश छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
कम्पनीको चुक्तापूँजी करिब ५ अर्ब रुपैयाँ छ ।
Visited 2 times, 1 visit(s) today
