नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित
Last updated at 08:39 pm
नेपाल एसबिआई बैंक ‘कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने वाणिज्य बैंक विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ ।
उक्त प्रतिष्ठित अवार्ड नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौदेखि गरेको महत्वपूर्ण योगदानका लागि पाएको बैंकले जनाएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्राडा फत्त बहादूर केसी तथा मूख्य निर्णायक स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान वरिएको थियो ।
उक्त कार्याक्रममा गृह मन्त्री रमेश लेखकसमेतको उपस्थिति थियो ।
Visited 4 times, 1 visit(s) today