सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन
Last updated at 07:12 am
सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नन्द कुमार महर्जन चयन भएका छन् ।
कम्पनीको गत फागुन ६ गते सम्पन्न साधारण सभाबाट निर्वाचित भएका उनी सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए ।
यसका साथै नवनियुक्त अध्यक्ष महर्जनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उनले फागुन १२ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
Visited 8 times, 1 visit(s) today