सानिमा रिलायन्स लाइफकाे लाभांश घाेषणा
Last updated at 04:45 pm
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । यो बोनस शेयरपश्चात कम्पनीको चुक्ता
पूँजी पनि ५ अर्ब पुग्नेछ । हाल ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ ।
यो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ छ
Visited 1 times, 1 visit(s) today