सुपरमाई हाइड्रोपावरको अध्यक्षमा बुद्धि बहादुर थापा
Last updated at 10:39 am
सुपरमाई हाइड्रोपावरले सञ्चालक समितिको अध्यक्षमा बुद्धि बहादुर थापालाई चयन गरेको छ ।
गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा थापालाई चयन गरेको हो ।
यसैगरी,सोही बैठकले रिक्त रहेको सञ्चालक समितिको सदस्य पदमा दिपेन्द्र महतोलाई चयन गरेको छ ।
Visited 1 times, 1 visit(s) today