एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे
Last updated at 10:52 am
एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा गोविन्द घिमिरे चयन भएका छन् ।
कम्पनीको गत फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्षमा पदमा नियुक्त गरेको हो ।उनलाई फागुन ४ गतेदेखि नै लागू हुनेगरी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएको सूचनामा उल्लेख छ।
Visited 1 times, 1 visit(s) today