कक्षा १२ को वार्षिक परीक्षा बैशाख ११ गतेदेखि शुरु [तालिकासहित]
Last updated at 10:45 am
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ बैशाख ११ गतेदेखि शुरु हुने छ ।
कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक भएको हो । परीक्षा बैशाख २२ गतेसम्म चल्ने छ ।
हेर्नुहोस् परीक्षा तालिका:
Visited 1 times, 1 visit(s) today