सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा
Last updated at 01:17 pm
सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत माघ २४ गते बसेको सञ्चालक समिति बैठकले ७ दशमलव ५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीले पाउने छन् ।
Visited 1 times, 1 visit(s) today