समाज लघुवित्तको अध्यक्षमा सन्तोषी महतो नियुक्त
Last updated at 10:41 am
समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा सन्तोषी महतो नियुक्त भएका छन् । उनको नेतृत्वले व्यवसायीक सफलता प्राप्त गर्ने विश्वास लिएको कम्पनीले बताए छ ।
कम्पनी सञ्चालक समितिको गत माघ १२ गते बसेको बैठकको निर्णयले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी वित्तीय क्षेत्रको लामो अनुभव भएका व्यक्ति हुन् ।
Visited 1 times, 1 visit(s) today