नवनियुक्त गभर्नरले लिए शपथ(तस्वीर)
Last updated at 02:25 pm
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेल मंगलबार अपरान्ह सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथग्रहण गर्दै ।
शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका छन् ।लामो समयको अलमलपछि मुलुकले १८औं गभर्नरका रूपमा उनलाई पाएको छ ।
पदभार ग्रहणपछि गभर्नर पौडेलले ५० र १ हजारका नयाँ नोट छपाई गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। तस्वीर सौजन्य : नेपाल राष्ट्र बैंक
Visited 5 times, 1 visit(s) today