समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त बीच मर्जर सम्झौता
Last updated at 01:46 pm
समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त बीच मर्जर सम्झौता भएको छ।
समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच फागुन १७ गते मर्जर सम्झौता भएको हो। दुवै लघुवित्तका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा छ भने ग्रामीण विकास लघुवित्तको रुपन्देहीको बुटवलमा छ।
यी २ कम्पनीको बजार भाउमा भने ठूलो अन्तर छ । समाजको शेयरमूल्य हाल ३ हजार ५३९ रुपैयाँ छ भने ग्रामीणको ८९१ रुपैयाँ छ ।
याे सम्झाैता पछि समाजकाे शेयरमूल्यमा
नकारात्मक सर्किट लागेकाे छ ।
Visited 1 times, 1 visit(s) today