एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?
Last updated at 03:24 pm
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको २ दशमलव ५० प्रतिशत अर्थात् ६ करोड २५ लाख ६६ हजार ४४८ का दरले बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन्।
च्भबितभम ल्भधक
रिलायबल नेपाल लाइफको लाभांश घोषणा
रिलायबल नेपाल लाइफको लाभांश घोषणा
ःबथ ण्ठ, द्दण्द्दछ ज्ञण्स्छढ ब्ः
हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा
हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा
ःबथ ण्ट, द्दण्द्दछ ज्ञज्ञस्ण्छ ब्ः
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
प्रभु महालक्ष्मी लाइफ इन्स्यो