तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा
Last updated at 10:25 am
तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।बैठकले ५ प्रतिशत नगद लाभांश(करबाहेक ) दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले परित गरेपछि शेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ छ ।
Visited 6 times, 1 visit(s) today
