भुजुङ हाइड्रोपावरलाई शेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
Last updated at 11:05 am
भुजुङ हाइड्रोपावरलाले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले त्यसको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीमा ८० प्रतिशत अर्थात् ८० लाख कित्ता संस्थापक शेयरधनी छन् ।
कम्पनीले गत मंसीर ११ गते बोर्डबाट शेयर निष्कासन गर्न अनुमति पाएको हो ।हाल कम्पनीको १ अर्ब रुपैयाँ छ ।
कम्पनीले लमजुङ जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो मिदिम हाइड्रोपावर आयोजना बनाइरहेको छ ।
Visited 5 times, 1 visit(s) today
