अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा
Last updated at 10:57 am
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीलेले गत असार मसान्तसम्म कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
गत असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र कम्पनीको आगामी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले लाभांश पाउने छन्।
Visited 8 times, 1 visit(s) today
