तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन खुला
Last updated at 11:51 am
तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन खुलेको छ । गत जेठ ४ गतेसम्म कायम शेयरधनीले यस कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ छ ।
आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।हाल धितोपत्र बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४१० रुपैयाँ बराबर छ ।
Visited 9 times, 1 visit(s) today