बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति
Last updated at 08:29 am
बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
हकप्रद शेयर निष्कासन तथा बाँडफाँड पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रूपैयाँ पुग्नेछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ।
पाठक प्रतिक्रिया स्
थ्यगच झबष् िबममचभकक धष्िि लयत दभ उगदष्किजभम। च्भत्रगष्चभम ाष्भमिक बचभ mबचपभम ८
प्रतिक्रिया दिनुहोस्
नाम ९अनिवार्य० ८
Visited 4 times, 1 visit(s) today