आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]
Last updated at 07:04 am
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपरान्ह संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापनालाई भन्दा बढी प्राथमिकता नेपाल स्टक एक्सचेन्ज(नेप्से) को पुनर्संरचना गर्ने विषयलाई प्राथमिकता दिएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाल धितोपत्र बोर्डको सुदृढीकरण तथा नेप्सेको पुनर्संरचना गरी पूँजबजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने उल्लेख छ ।यसैगरी, वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानून निर्माण गरिने उल्लेख छ ।
यस्तो छ, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम :
Visited 23 times, 1 visit(s) today