गुराँस लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा
Last updated at 10:56 am
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
गत असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश उक्त निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउने छन् ।
Visited 3 times, 1 visit(s) today