ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
Last updated at 10:56 am
ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको ८ दशमलव शून्य ३९६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
Visited 6 times, 1 visit(s) today
