धितोपत्र बोर्डद्वारा सालपा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति
Last updated at 06:58 pm
नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले सोमबार उक्त कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति दिएको हो ।
अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासन गर्ने छ। उक्त कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।
Visited 5 times, 1 visit(s) today
