गभर्नर पौडेलको सम्पत्ति : ७ कम्पनीको शेयरमा १४ करोड लगानी
Last updated at 02:15 pm
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
२०८२ जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलको हाइड्रोपावर र बैंकको शेयरमा लगानी छ।
सम्पत्ति विवरणमा उनको शेयरमा मात्रै १४ करोडको लगानी रहेको उल्लेख छ ।पौडेलको ललितपुरस्थित भैंसेपाटीमा घर र जग्गा साथै नवलपसारीको गैंडाकोटामा पनि घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
यसैगरी, उनको बैंकमा २७ लाख रुपैयाँ बचत छ ।अरु अचल सम्पत्ति पनि प्रशस्त छन् ।
गभर्नर पौडेलको अरु सम्पत्ति यस्तो छ :
Visited 5 times, 1 visit(s) today