नबिल बैंकको सीईओमा ज्ञवाली
Last updated at 11:27 am
नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको छन।
कम्पनीको सञ्चालक समिति बैठकले जेठ २२ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।यसअघि उनी सोही बैंकको कामु सीईओ थिए ।
कम्पनीले गत चैत १० गतेदेखि नै लागू कामु प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीलाई नियुक्त गरेको थियो । कम्पनीमा यसअघि कार्यरत सीईओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
Visited 13 times, 1 visit(s) today
