नेपाल इन्स्योरेन्सद्वारा लाभांश घाेषणा
Last updated at 03:26 pm
नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
गत फागुन २४ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
Visited 1 times, 1 visit(s) today