कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच स्वास्थ्य सेवामा छूट दिने सम्झौता
Last updated at 04:42 pm
कुमारी बैंक र काठमाडौंको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालि छूट दिने सम्झौता भएको छ। सम्झौता अनुसार अब कुमारी बैंकका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छूट दिइने छ ।
यस सम्झौताबमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत,मा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतशतसम्मको छूट दिइने छ ।
कम्पनीले देशभर रहेका आफ्ना ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Visited 1 times, 1 visit(s) today